जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो। जसले गर्दा आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको थियो। सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मंसिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेशी तारेखक
Posted inSamachar
जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन

