जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट तथा अराजकता मचाउनेहरुको विवरण मागेको छ।सोमबार एक सूचना जारी गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्नहरुको तस्बीर तथा भिडियोहरु ईमेलमा पठाएर सहयोग गर्न आग्रह गरेकोट छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजी कार्य सुरु गरिएको बताए। उनका अनुसार २३ र २४ भदौमा सुर्खेत जिल्लाका विभिन्न स्थानमा भए
Posted inSamachar
जेनजी आन्दोलनमा लुटपाट र अराजकता मच्चाउनेको विवरण पठाउन सुर्खेत प्रहरीको आग्रह

