जेनजीले काठमाडौँमा फोहोर सफा गर्न थालेका छन्। भदौ २३ र २४ गते काठमाडौँमा भएको आन्दोलनका क्रममा सिर्जित सडकको फोहोर अहिले युवायुवतीले सफा गरिरहेका छन्। डिभिजन वन कार्यालय काठमाडौँ आसपासको सडकमा अहिले उनीहरु फोहोर बटुलिरहेका छन्।
Posted inSamachar
जेन-जीले काठमाडौँमा फोहोर सफा गर्न थाले

