कास्की प्रहरीले जेन-जी आन्दोलनको क्रममा लुटिएको चाइनिज पेस्तोलसहित एक नाबालकलाई पक्राउ गरेको छ।भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा बगर चौकीमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको तस्वीर र भिडियोको आधारमा अनुसन्धान गर्ने क्रममा पोखरा ४,गैह्रापाटन डेरा गरी बस्ने १६ वर्षीय नाबालकलाई म्यागाजिन नभएको टाइप २४ पेस्तोलसहित पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।डीएसपी बस्नेतका अनुसार ती बालकको स्थायी घर भने पोखरा ३१ हो। नेपालको कानुन अनुसार नाबालक अपराधमा संलग्
Posted inSamachar
जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुट्ने १६ वर्षीय किशोर!

