३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको जानकारी दिएका छन् । ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार, यो वार्ता करिब दुई घन्टा लामो थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी भ्रमणमा निस्किएको र त्यहाँ थप सैन्य सहायता माग्न सक्ने सम्भावनाका बीच यो संवाद भएको हो । ट्रम्पले…
Posted inSamachar
जेलेन्स्की अमेरिका पुग्नुअघि ट्रम्प र पुटिनबीच २ घन्टा फोन वार्ता, बुडापेस्टमा भेट्ने सम्भावना
