हरेक वर्ष मनसुन सुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरमा नदी तटीय क्षेत्रका बासिन्दा त्राहिमाम हुन्थे। गाउँ डुबानमा पर्थ्यो। खेतबारी बगर बग्थे। घर छाडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो। तर अब त्यो डर हराएको छ।कारण थियो- नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध।समुदाय स्तरीय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ।बाँके, बर्दिया र कञ्च
Posted inSamachar
जैविक तटबन्ध बनेपछि हरायो बाढीको डर (तस्बिरहरू)

