पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणप्रति सरकारको मौनताप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन्।जेनजी आन्दोलनका क्रममा खनालको घरमा आगजनी गरी चित्रकारमाथि हत्या प्रयास गरिएको थियो। चार दशकसम्म फिजिक्सकी प्राध्यापक रहेकी चित्रकार गम्भीर घाइते भई हाल अस्पतालमा उपचाररत छिन्।खनालले प्रधानमन्त्रीको घोषणामा चित्रकारको नामसमेत उल्लेख नभएको भन्दै प्रश्न गरे, ‘सरकारले जेनजी आन्दोलनका मृतक र घाइतेको छानबिन, सहिद घोषणा र नि
Posted inSamachar
झलनाथको आक्रोश- मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो?

