झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङ फर्किएको छ।डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो। बथानमा हात्तीका थुप्रै छावा पनि थिए।‘तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ’, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने, ‘हामी निरन्तर निगरानीमा
Posted inSamachar
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए

