झापामा एक कैदीको मृत्यु भएको छ।जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको हो।झापा जिल्ला कारागार प्रशासनका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
Posted inSamachar
झापा कारागारमा भारतीय कैदीको मृत्यु

