ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा छ। निर्माता समेत रहेका निर्देशक देउजाले यो सिनेमा आगामी मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने तयारी छ।यसैबीच, मुख्य कलाकार हेरफेर गरिएको छ। निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुसालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युललाई लिएर विवाद हुँदा सिनेमाबाट मुकुनको विकल्प खोज्नु परेको नि
Posted inSamachar
‘झिँगेदाउ २’ मा मुख्य कलाकार हेरफेर, मुकुनको ठाउँमा भित्रिए महेश

