अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा पहिलो जितबाट हौसिएको नेपाल आज बुधबार मेलबर्न रेनेगड्स एकाडेमीसँग भिड्दै छ।आफ्नो चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सलाई हराएर पहिलो जितको स्वाद चाखेको नेपाल आज पाँचौँ खेलमा मेलबर्न रेनेगड्ससँग प्रतिस्पर्धा गर्ने भएको हो। खेल नेपाली समयअनुसार अहिले बिहान ११:१५ बजे सुरु हुनेछ।नेपालले यसअघि खेलेका चार खेलमा सुरुका ३ वटामा लगातार हारे भोगेको थियो।मंगलबार भएको चौथो खेलमा भने होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको
Posted inSamachar
टप इन्ड टी-२० सिरिजमा पहिलो जितबाट हौसिएको नेपाल आज मेलबर्न रेनेगड्ससँग भिड्दै

