१० कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली क्षेत्रबाट एक थान हत्कडी प्रहरीले बरामद गरेको छ । आइतबार साँझ बेवारिसे अवस्थामा फालिएको हत्कडी प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी टिकाथलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त हत्कडी फेला पारेको हो । जेनजी आन्दोलनको क्रममा प्रहरी सरसामानहरु लुटपाट समेत भएको थियो । सोही हत्कडी त्यहाँ फालिएको…
Posted inSamachar
टिकाथलीमा हत्कडी फेला
