नेपाल टेलिकमले दर्ता नभएका सामाजिक सञ्जाल निस्क्रिय गरिएको जनाएको छ। बिहीबार साँझ सूचना प्रकाशित गरी टेलिकमले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन बमोजिम यस्ता सामाजिक सञ्जाल हाललाई बन्द गरिएको स्पष्ट पारेको हो। यस्तो छ टेलिकमको सूचनानेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, चनं ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर
Posted inSamachar
टेलिकमले बन्द गर्यो दर्ता बिनाका सामाजिक सञ्जाल

