म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हरेक टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ नभएको टोलमा पुगेर रोग पहिचानका लागि सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिँदै आएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीको टोली प्रत्येक टोलमा पुगेर सुगर र रक्तचापको परीक्षण गर्ने व्यवस्था मिलाएको बताए। ‘ज्येष्ठ नागरिक, बालबालिका र विपन्न नागरिकलाई लक्षित गरेर स्वास्थ्यकर्मी टो
Posted inSamachar
टोलटोलमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण

