सोमबार दिउँसो भएको जेनजीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५४ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।अस्पतालले दिएको विवरणअनुसार, ती सबै घाइतेहरू गोली लागेका हुन्।जसअनुसार, निकेश रिजाल (बर्दिया, २३ वर्ष) हरि अधिकारी (जुम्ला, २६ वर्ष), पवन खड्का, (महाराजगन्ज, २१ वर्ष) र सूर्य राई (सिन्धुपाल्चोक) छन्।यस्तै सौरभ कठायत (धनगढी, १९ वर्ष) हरि अधिकारी, (जुम्ला, १७ वर्ष) सन्देश प्रधान, (नवलपरासी, २७ वर्ष) आशुतोष बस्नेत, (इटहरी, १९ वर्ष), सौरभ गौतम, (भोजपुर, २० वर्ष) छन्।रोशन रेग्मी, (गोरखा, १८
Posted inSamachar
ट्रमा सेन्टरमा प्रहरी हवलदारसहित ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

