युक्रेनमा युद्धविराम गर्न रुसको सहमतिका लागि शुक्रबारको समयसीमा अगाडि अमेरिकी राजदूत स्टिभ विटकफले आज (बुधबार) रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। रुसी मिडिया रिपोर्टका अनुसार, बुधबार बिहान रुस आइपुगेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत विटकफले पुटिनसँग तीन घण्टासम्म वार्ता गरे। रोयटर्सको रिपोर्टअनुसार, पुटिनका एक सहयोगीले बैठकलाई ‘उपयोगी र रचनात्मक’ भनेका छन्। क्रेमलिनका विदेश नीति सल्लाहकार यु
Posted inSamachar
ट्रम्पका विशेष दूतले पुटिनसँग गरे ३ घण्टा वार्ता

