अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसबाट तेल किनेर भारतका ब्राह्मणहरूले नाफा कमाइरहेको आरोप लगाएका छन्।उनले भनेका छन्, ‘रुसी तेलबाट भारतीय ब्राह्मणहरूले नाफा कमाइरहेका छन्, जसको मूल्यचाहिँ सिँगो भारतले चुकाइरहनुपरेको छ।’नभारोले भारतले रुसबाट तेल किनेर युक्रेनमा आक्रमण गर्न पैसा दिइरहेको आरोप लगाएका छन्। उनले भने, ‘त्यसैले सबैभन्दा बढी भन्सार महसुल तिरिरहेको छ। यसले रुस र अमेरिकालाई हानि पुर्याइरहेको छैन, यसले त आम
Posted inSamachar
ट्रम्पका व्यापार सल्लाहकारको आरोप: रुसको तेलबाट भारतका ब्राह्मणहरूले नाफा कमाइरहेका छन्

