अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र चीनका नेताहरूसँग नजिक भएकाप्रति आपत्ति जनाएका छन्।नभारोले भनेका छन्, ‘मोदी (चीनका राष्ट्रपति) सी चिनफिङ र (रुसका राष्ट्रपति) भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ।’उनले अगाडि भनेका छन्, ‘हामीलाई थाहा छैन- मोदी के सोचिरहेका छन्, हामीलाई आशा छ- उनले आफू रुसको सट्टा हामीसँग हुनुपर्छ भनेर मनन गर्नेछन्।’यसअघि सोमबार नभारोले रुसबाट सस्त
Posted inSamachar
ट्रम्पका सल्लाहकारले भने: मोदी पुटिन र सीसँग उभिनु लज्जास्पद

