संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार पारेको २०-बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावका पक्षमा मतदान गरेको छ। यो योजनाले इन्टरनेसनल स्टेबलाइजेसन फोर्स (आईएसएफ) गठनको व्यवस्था गरेको छ।बीबीसीका अनुसार बेलायत, फ्रान्स र सोमालियासहित १३ देशले प्रस्तावका पक्षमा मतदान गरे। विपक्षमा कुनै पनि देशले मतदान गरेनन् भने रुस र चीन उपस्थित भएनन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भने, ‘प्रस्ताव पारित हुनु 
Posted inSamachar
ट्रम्पको ‘गाजा प्लान’ संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट अनुमोदन

