अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफ्नो देशले गरेको प्रयासका लागि युक्रेनको नेतृत्वले "थोरै पनि धन्यवाद" नभनेको गुनासो गरेका छन्।उनले सामाजिक सञ्जाल साइट "ट्रुथ सोशल" मा लेखेका छन्, "युक्रेनको 'नेतृत्व'ले हाम्रो प्रयासका लागि एकपटक पनि धन्यवाद दिएको छैन र युरोप अझै पनि रुसबाट तेल किनिरहेको छ।"ट्रम्पले अगाडि लेखेका छन्, "मैले यस्तो युद्ध विरासतमा पाएको छु जुन कहिल्यै हुनुहुँदैनथ्यो। यो युद्ध सबैक
Posted inSamachar
ट्रम्पको गुनासो : युद्ध अन्त्य गर्न गरिएको प्रयासका लागि युक्रेनले एकपटक पनि धन्यवाद भनेको छैन

