१३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग अरु देशभन्दा बढी परमाणु हतियार रहेको दाबी गर्दै थप परीक्षण अघि बढाउन निर्देशन दिएको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका छन्, ‘यो उपलब्धि मेरो पहिलो कार्यकालमा हासिल गरिएको हो, जतिखेर विद्यमान हतियारहरूलाई पूर्ण रूपमा आधुनिक र नयाँ बनाइयो ।’ परमाणु हतियारहरूको…
Posted inSamachar
ट्रम्प भन्छन्- परमाणु हतियारमा चीनले अमेरिकालाई जित्न सक्छ, थप परीक्षण गर्न निर्देशन दिएँ
