३० असार, हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट सामान लोड गरी गन्तव्यतर्फ लागेका मालबाहक ट्रक झन्डै एक महिना बित्न लाग्दा हुम्लाको सदरमुकाम सिमकाेट पुगेका छन् । कर्णाली करिडाेर भित्रका विभिन्न सडकहरू अवरुद्ध भएपछि महिना दिन पुग्न लाग्दा दैनिक उपभाेग्य वस्तु र निर्माणका सामान बाेकेका मालबाहक ट्रक हुम्ला सदरमुकाम सिमकाेट पुगेका हुन् । ८ दिन अघि प्रधानमन्त्री…
ALSO READ अनलाइन जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेस गर्न सरकारका नाममा आदेश
