ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता  यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए। सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। 

Read the news at:
ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपालको उदाहरण दिँदै आदित्यनाथले भने, ‘साना कुरालाई  बेवास्ता गर्दा पछि ठुलो समस्या बन्न सक्छ'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *