भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप सम्पन्न भएको छ।व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले फुटसल आयोजना गरिएको हो।डिशहोम सोलिडारिटी फुटसल कप प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्त्व गर्दै १७ टिम सहभागी भएका थिए। १७ टिमलाई चार समूहमा बाँडेर समूहचरणको खेल खेलाइएको थियो। समूहचरणको खेल समाप्तिपश्चात् समूह “ए” बाट एक्योर सफ्टवेयर प्रालि र आईएमई लिमिटेड, समूह “बी”बाट
Posted inSamachar
डिशहोम सोलिडारिटी फुटसल कप सम्पन्न

