दूरसञ्चार क्षेत्रमा देखिएको डुओपोली तोड्ने भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो मोबाइल सेवा प्रदायक खोज्ने प्रक्रिया अघि बढाएको छ।प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेटमार्फत नयाँ मोबाइल सेवा प्रदायक ल्याउने योजना स्वीकृत गरेको छ। तेस्रो मोबाइल अपरेटर खोजी भइरहेको अवस्थामा प्राधिकरणले सञ्चालनमा रहेको मोबाइल सेवा प्रदायकलाई सरकारीकरण गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढाएको छ। प्राधिकरणले निजी दूरसञ्चार कम्पनी ‘एनसेल’लाई आफ्नो स्वामित्वम
Posted inSamachar
‘डुओपोली तोड्न’ तेस्रो अपरेटर खोज्दै नियामक, भइरहेकोलाई जबर्जस्ती सरकारीकरण गरिँदै

