पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा. भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताएकी छन्। उनले डुबेर मर्ने समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको उनको भनाई छ।इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले यस्तो बताएकी हुन्।‘डुबेर हुने मृत्यु एक अकालको मृत्यु हो। यसको रोकथामका लागि नीति निर्माण गर
Posted inSamachar
डुबेर हुने मृत्यु कसरी न्यूनीकरण गर्ने?

