काठमाडौँ महानगरपालिकाले डेंगु रोग नियन्त्रणको लागि १ दिने मेगा अभियान सञ्चालन गर्ने जनाएको छ।महानगरले सूचना प्रकाशित गरी भदौ ६ गते विहान ८ बजे ‘वाक एन्ड एक्ट’ कार्यक्रम सञ्चालन हुने जनाएको छ। सो अभियानको सुरुवात राष्ट्रिय सभा गृहबाट हुनेछ।कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, आम नगरबासीहङलाई सचेत गराउने रहेको महानगरले जनाएको छ।‘हरेक हप्ताको शुक्रबार लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने कार्य गर्दै आएकोमा सो कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्
Posted inSamachar
डेंगु नियन्त्रण गर्न भदौ ६ गते काठमाडौँ महानगरभर ‘वाक एन्ड एक्ट’ अभियान

