चीनको अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ।स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धताअनुरुप कम्पनीले लगानी बढाउने बताएको हो। डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौताअनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोया मा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। यसले भोया लाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्
Posted inSamachar
डोङफेङ मोटर ग्रुपले बढायो भोया अटोमोबाइलमा लगानी

