अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकी सेना नपठाउने बताएका छन्।सुरक्षा ग्यारेन्टीअन्तर्गत अमेरिकाले युक्रेनमा सेना पठाउने हो भनेर सोध्दा ट्रम्पले होइन भनेका हुन्।फक्स न्युजको प्रत्यक्ष कुराकानीमा राष्ट्रपति ट्रम्पलाई भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीसँगको सम्भावित भेटघाटबारे के अपडेट छ भनेर पनि सोधिएको थियो।जवाफमा ट्रम्पले सोमबार पुटिनलाई फोन गरेको र उनबाट राम्रो व्यवहार अपेक्षा गरिएको बताए। उनले भने, ‘यदि त्यसो भएन भने परिस्थिति कठि
Posted inSamachar
डोनाल्ड ट्रम्पले भने: ‘अमेरिकी सेना युक्रेन पठाइने छैन’

