१३–२८ वर्ष उमेरसमूहका जेनजी प्रदर्शनकारीले सरकारविरुद्ध थालेको प्रदर्शनले चर्को रूप लिँदै गएको छ।बिहान ९ बजेदेखि सडकमा निस्किएका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरू विद्यालयकै ड्रेसमा प्रदर्शन गर्न उत्रिएका छन्। सरकारविरुद्ध नारा लगाइरहेका उनीहरूले प्रदर्शन उग्र बन्दै गएपछि अहिले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको छ। त्यत्तिकै पानीको फोहोरा पनि हानिरहेको छ। प्रदर्शनकारीको संख्या भने बढिरहेको छ।प्रद
Posted inSamachar
ड्रोन तस्बिरमा जेनजीको प्रदर्शन

