शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तत्कालीन ऊर्जामन्त्री दीपक खड्काविरुद्ध लेखेको स्टाटस सेयर गर्दै आफ्नो भविष्यवाणी मिलेको दाबी गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले हटाउँदा पुनले त्यतिखेरका ऊर्जामन्त्री खड्कालाई जनआन्दोलनमार्फत हटाउनुपर्ने भनी फेसबुकमा लेखेका थिए।संयोगवश जेनजी आन्दोलनपछि ओली सरकार ढलेपछि बनेको अन्तरिम सरकारमा मन्त्री बनेका पुनले अहिले त्यही पोस्ट सेयर गर्दै आफूले भनेको कुरा मि
Posted inSamachar
तत्कालीन ऊर्जामन्त्रीविरुद्धको स्टाटस देखाउँदै शिक्षामन्त्री: मेरो भविष्यवाणी ठ्याक्कै मिल्यो

