गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्का भागेको दाबी गरेका छन्। खड्का विदेश भागेको चर्चा भइरहेका बेला गृहमन्त्री अर्यालले यसको पुष्टि गरेका हुन्। यद्यपि उनले कहाँ भागे भनेर बताएका छैनन्। नयाँ पत्रिकासँगको अन्तर्वार्तामा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बनाएर ठुल्ठुला नेताबारे छानबिन भइरहेको बताएका छन्। सोही कारण कतिपयको भागाभागसमेत भइसकेको दाबी उनले गरेका हुन्। ‘अहिले हामीले सम्पत्ति शुद्धीकर
Posted inSamachar
तत्कालीन ऊर्जामन्त्री भागिसके : गृहमन्त्री अर्याल

