२०७५ सालदेखि अल्झिएको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम बक्यौता विवाद उद्योगीमध्येकै कसैले खेल्न खोजेका कारण समाधान नभएको हो?यो प्रश्नमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारु भन्छन्, ‘होइन।’केही उद्योगीले ‘हामी मिलाउँछौँ’ भनेर ठेक्का लिएर यो विवाद झन् लम्ब्याएको आरोप पनि छ। तर, मारु भन्छन्, ‘यस्ता कुराहरू सब असत्य हुन्।’तर, सत्य के हो भने नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम नतिरेका २५ वटा उद्योगको लाइन काटिसकेको छ। यी उद्य
Posted inSamachar
‘तत्कालै’मा रघुनन्दन मारु : प्रधानमन्त्री वा सर्वोच्चले हस्तक्षेप गरिदिनुपर्यो, नत्र उद्योगको चाबी बुझाउने दिन आउँदैछ (भिडिओ)

