सिबिफिन नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरुको पछाडि सदैव दृढतापूर्वक उभिएको छ। राष्ट्रिय अर्थतन्त्रमा छाएको मन्दी, अधिक एवं न्यून तरलता अभावको दुश्चक्रबाट बाहिर निकाली तीव्र आर्थिक एवं बैंकिङ गतिविधिका साथ अर्थतन्त्रलाई लयमा फर्काउने र दिगो, फराकिलो एवं उच्च आर्थिक वृद्धिको यात्रा पहिल्याउनका लागि केन्द्रीय बैंकले लिइरहेको नीतिगत पहल र सुधार कार्यहरुलाई सिबिफिनले उच्च प्रसंशा गर्दै परिणाममुखी कार्यान्वयनका लागि निकट सहकार्य गर्दै आएको विषय जगजाहेर नै छ। दूरगामी महत्व बोकेका नीतिहरूले समष्टिगत आ
Posted inSamachar
तरलताको कारोबार गर्ने बैंक तथा वित्त अहिले सम्पत्ति व्यवस्थापनमा केन्द्रित हुनुपरेको छ

