नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष नारायण प्रसाद रिमालको निधन भएको छ।४५ वर्षीय रिमालको सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा निधन भएको तारकेश्वर गाउँपालिकाले जनाएको छ।वडाध्यक्ष रिमालकाे निधनप्रति गाउँपालिकाले दुख व्यक्त्त गरेकाे छ।साेमबार बिहान शोक वक्तव्य जारी गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा रिमालले पुर्याएको योगदानलाई सदैव सम्झिरहने उल्लेख गरेका छन्।वक्तव्यमा रिमालप्रति हार्दिक श्रद्धाञ्
Posted inSamachar
तारकेश्वरका वडाध्यक्षको निधन

