पार्टीको महाधिवेशनको तालिका ल्याउने/नल्याउने विषयमा नेपाली कांग्रेसको संस्थापन समूह विभाजित भएको छ। बिहीबार भएको छलफलमा सभापति शेरबहादुर देउवानिकटका नेताहरू विभाजित भएका हुन्। पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार महाधिवेशन चुनावपछि गर्ने विषयमा छलफल भएको बताए। उनले भने, 'पार्टीको महाधिवेशन नियमित नै गर्ने र चुनावपछि गर्ने मै छलफल केन्द्रित भयो।' आजको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने छलफलमा आफ्नो धारणा राख्दै नराखी बिचमै बाहिरिएका छन्।आज नेता रमेश लेखकले अहिलेसम्
Posted inSamachar
तालिका ल्याउने विषयमा संस्थापन नै विभाजित, लेखकको प्रस्ताव- विशेष महाधिवेशन माग्नेलाई फिर्ता पठाउने

