यस वर्षको हरितालिका तीज भदौ १० गते परेको छ। तीजको मौसम भने मध्य असारदेखि नै सुरु भयो। यसको संकेत तीजलक्षित गीतहरूले गर्छन्।कलाकारहरूबीच तीजलाई लक्षित गरी गीत ल्याउने होडबाजी नै चल्छ। किनभने, राम्रो नाम र दाम कमाउने अवसर पनि हो यो। तीजको माहोलमा को हाबी हुने भन्ने होडका बीच तीजकै ब्रान्ड बनेका एकसे ‘वरिष्ठ’ एक कलाकारलाई पछि पार्दै यसपालि केही फरक अनुहारको दबदबा चलेको छ।हुन विगतको तुलनामा यस वर्ष तीज गीत केही कम आएको रेकर्डिङ स्टुडिओ सञ्चालकहरू बताउँछन्। त
Posted inSamachar
तीजकै ब्रान्ड बनेका एक से एक कलाकार छायामा पार्दै बजार तताइरहेका यी ५ गीत

