सेयरबजारमा आज साढे ३ अर्बको मात्रै कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ७९ लाख ४७ हजार कित्ता सेयर बिक्रीपछि ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको हो। आज साहस ऊर्जा लिमिटेडको ३५ करोड, राधी विद्युत् कम्पनीको ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र सिनर्जी पावर डेभलपमेन्टको ९ करोडको कारोबारपछि सो परिमाणमा कारोबार भएको हो। मंगलबारको कारोबारमा १४२ वटा सेयरको मूल्य बढेको छ भने १०२ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारो
Posted inSamachar
तीन अंकले बढ्यो सेयरबजार, साढे ३ अर्बको कारोबार

