अखिल नेपाल फुटबल संघ (एन्फा)ले झण्डै तीन वर्षयता सहिद स्मारक ए डिभिजन लिग गर्न सकेको छैन। यसले खेलाडीहरू रोजगारी खोज्दै विदेश पलायन हुन बाध्य छन्।ए डिभिजन लिग नेपाली घरेलु फुटबलको मेरुदण्ड हो। तर लामो समयदेखि स्थगित हुँदा सिनियर टोलीले घरेलु मैदानमा समेत औपचारिक फुटबल खेल्न पाएको छैन। निर्बाध रुपमा लिग सञ्चालन गर्नुपर्ने दायित्व बिर्सेर एन्फा नेतृत्व भने आन्तरिक राजनीतिमा व्यस्त छ। जसले लिग पर्खेर बसेका खेलाडीहरूलाई पनि आजित बनाएको छ। खेलाडी निराश भइरहँदा सोमबार मात्र एन्फाले विज्ञप्तिमार्फ
Posted inSamachar
तीन वर्षदेखि सञ्चालन भएन ए डिभिजन लिग, एन्फाविरुद्ध मुख फोर्न थाले खेलाडी

