बैतडीमा तीन हप्ताअघि करेन्ट लागेर एक बालकको मृत्यु भएको घटनालाई लिएर सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाल विवादमा तानिएका छन्।पालकै गृहजिल्ला बैतडीमा भएको घटनालाई लिएर अभियन्ता खगेन्द्र सुनारले बिहीबार सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेखेपछि त्यसबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्।‘हिँड्ने बेला दलितले बाटो काटेको भन्दै मन्त्रीले गाडी हाँकेर बालक किचेको, हत्या सार्वजनिक गरे बलात्कार गरेर मार्ने धम्की दिएको र घटना मिलाउन पीडितको खातामा ५ लाख ह
Posted inSamachar
तीन साताअघिको त्यो घटनाः करेन्ट लागेर बालकले ज्यान गुमाए, मन्त्रीको संरक्षणमा बालुवा थुपारेको आरोप

