मौसम खराबीका कारण कालीकोटमा दुर्घटनाका घाइतेलाई उद्वारमा समस्य भएको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उड्ने तयारी रहेपनि सुर्खेतमा भारी वर्षा भइरहेकाले पठाउन नसकिएको हो। जुम्लादेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकै शुक्रबार बिहान करिब १० बजे तिर दुर्घटनामा परेको थियो। कर्णाली राजमार्गस्थित कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौ खोलाबाट खसेर तीला नदीको भेलमा परेको छ। प्रहरीका अनुसार गाडी ओभरस्पिडमा भएक
Posted inSamachar
तीला नदीमा खसेको गाडीका घाइतेलाई उद्धारमा समस्या, मौसम खराबीले उड्न सकेन हेलिकप्टर

