चितवनको भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ बजेतिर भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर पल्टिँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका- २१ बस्ने वर्ष २५ वर्षीय सन्दिप घिमिरे र स्कुटरको पछाडि सवार सोही ठाउँका २८ वर्षीय कुशल अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा भरतपुरस्थित सरकारी
Posted inSamachar
तीव्र गतिको स्कुटर पल्टिँदा २५ र २८ वर्षका युवकको मृत्यु

