'माझी दाईले जुनीभरी डुङ्गा तारिरहे,अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे।कतै पारि जाने रहर उनको पनि थियो,त्यहि पानीले लग्यो सलल…'गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको जिन्दगीलाई सजीव बनाउँछ। क्षेत्रप्रताप अधिकारीको शब्द र आलोक श्रीको सङ्गीतमा सजिएको यो गीत जति कर्णप्रिय छ, उति नै कटु यथार्थ समेटिएको छ माझीहरूको। अरूलाई पार लगाउँदै गर्दा, आफ्नो जिन्दगी नदी किनारामै अड्किने कमलाका माझीहरूको पीडा–जुन सदियौँ
Posted inSamachar
त्यही पानीले लग्यो सलल…

