त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। १२ बजेयता कुनै पनि अन्तर्राष्टिय विमान आएको छैन भने यहाँबाट हुने उडानतर्फ केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरु उड्ने तयारीमा छन्। विमानस्थल स्रोतका अनुसार देशमा बदलिँदो परिस्थितिलाई मध्यनजर गरी विमानस्थलमा उडान अवतरण रोकिएको हो। उड्ने तयारीमा इन्डिगो, कतार एयरवेज छन् भने हिमालय एयरलाइन्स र एयर चाइना उडिसकेका छन्। मलेसिया एयरलाइन्सले धमाधम बोर्डिङ पूरा गरेको छ भने चाइना साउदर्न भर्खरै ग्वान्झाउ उडेको छ। दिल्ली उड्ने तयारीमा रहेको ने
Posted inSamachar
त्रिभुवन विमानस्थल बन्द

