प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अतिक्रमण भएको जग्गा फिर्ता ल्याउने प्रकृयाबारे सरोकालवालाहरूसँग छलफल गरेकी छन्।प्रधानमन्त्री कार्कीले त्रिविको अतिक्रमण र हिनामिना भएको जमिनबारे प्रतिवेदन सार्वजनिक भए पछि फिर्ता ल्याउने प्रकृया कहाँ पुग्यो भनेर सोधेकी हुन्। अर्थ, गृह, शिक्षा, सञ्चारमन्त्री, मुख्य सचिव, त्रिविका उपकुलपति, रेक्टर, रजिष्टारलगायत त्रिविको जग्गा खोजबिन समितिका सदस्यलाई बोलाएर सोधीखोजी गरेकी हुन्। प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक भए पछि
Posted inSamachar
त्रिवि पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले सोधिन्: अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो?

