थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी संघर्ष भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्।दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको र लाखौँ मानिस घरबारविहीन भएको बीबीसीले जनाएको छ।दुई देशबीच एक शताब्दीभन्दा लामो समयदेखिको सीमा विवाद बल्झिएको हो। थाइल्यान्डमा उबोन रत्चाथनी र सुरिन प्रान्तमा भएको झडपमा कैयौँ मानिस घाइते भएका छन् र लाखभन्दा बढी विस्थापित भएका छन्।उता कम्बोडियाक
Posted inSamachar
थाइल्यान्डको चेतावनी: कम्बोडियासँग जारी सैन्य झडप भयानक युद्धमा परिणत हुन सक्छ

