दक्षिण कोरियाको गुप्तचर एजेन्सीका पूर्व प्रमुखलाई कोरियाली प्रहरीले पक्राउ गरेको छ। गत डिसेम्बरमा महाभियोग लगाइएका राष्ट्रपति युन सुक-योललाई सघाएको आरोपमा पक्राउ गरिएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले राष्ट्रिय गुप्तचर सेवाका पूर्व निर्देशक चो ताई–योङलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो। उनले प्रमाण नष्ट गर्ने जोखिम रहेको जनाउँदै पक्राउ गरिएको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।युनको विद्रोह र अन्य आरोपको अनुसन्धान गर्ने विशेष वकील चो युन-सुकको टोलीले एनआइएस कानून उल
Posted inSamachar
दक्षिण कोरियाको गुप्तचर एजेन्सीका पूर्व प्रमुख पक्राउ

