पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि जेनजी आन्दोलनमा दमनको छानबिन र जेनजी आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त राखेकी छन्।उनले यी दुई सर्त पूरा नभए जिम्मेवारी लिन नसकिने अडान राखेकी हुन्।गएराति अबेरसम्म यस विषयमा शीतलनिवासमा छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा यिनै दुई सर्तमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी थिइन्।यी सर्त पूरा गरेर आन्दोलनरत पक्षलाई समेत मनाएपछि आफू जिम्मेवारी सम्हाल्न तयार रहेको
Posted inSamachar
दमनविरुद्धको छानबिन र संसद विघटन कार्कीका सर्त, नभए प्रधानमन्त्री नबन्ने अडान

