जेनजी आन्दोलनमा ठुलो जनधनको क्षति भएपछि काठमाडौँ उपत्यकाका ८ वटा वृत्तमा प्रमुख हेरफेर गरिएको छ। यसअघिका वृत्त इन्चार्जलाई सरुवा गर्दै नयाँ इन्चार्ज पठाइएको हो। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरेका हुन्। यो निर्णयले भक्तपुरको एउटा र काठमाडौँका सातवटा वृत्तका प्रमुख परिवर्तन भएका हुन्। भक्तपुरको जगाती, काठमाडौँका सिंहदरबार, दरबारमार्ग, नगर प्रहरी, मालीगाउँ, गौशाला, स्वयम्भू र बौद्धमा प्रमुख फेरिएका हुन्। डीएसपी चञ्चला श्रेष्ठ प्रहर
Posted inSamachar
दरबारमार्गसहित काठमाडौँका ८ वटा वृत्तमा प्रहरी इन्चार्ज हेरफेर

