राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्। ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक
Posted inSamachar
दलहरूलाई राष्ट्रपतिको जवाफ- संविधान बचेको छ, सम्हालिँदै चुनाव गराउन सहयोग गर्नू

